एनआईसी एशिया बैंकको ५ लाख कित्ता ऋणपत्र सूचिकरण खारेज
२ जेष्ठ २०७८, आईतवार १३:४७
काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र सूचिकरण खारेज भएको छ ।
बैंकले जारी गरेको ५० करोड बराबरको ५ लाख थान ७.२५ प्रतिशत एनआईसी ऋणपत्र मिति २०७८/१/३१ गते परिपक्क भएकलाले नेप्सेद्धारा बैंकको उक्त ऋणपत्र सूचिकरण खारेज भएको हो ।
बैंकको प्राप्त २०७८/१/३१ गतेको निवेदन बमोजिम सोही दिन नै बैंकको ७.२५ प्रतिशत एनआईसी ऋणपत्र २०७७ को सूचिकरण मिति २०७८/०२/०२ को निर्णयअनुसार खारेज भएको सूचना नेप्सेले जारी गरेको छ ।