Beemapost.com | Insurance News, Banking news, views & article  

नोटबन्दी गरिएका पुराना भारतीय नोट ‘विदेशी मुद्रा’ होइनन्, सर्वोच्च अदालतद्वारा यस्तो फैसला

काठमाडौँ । सर्वोच्च अदालतले भारत सरकारले चलनचल्तीबाट हटाइसकेका भारु ५०० र १ हजार दरका पुराना नोटलाई ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ अन्तर्गत विदेशी मुद्रा वा विदेशी विनिमय मान्न नमिल्ने व्याख्या गरेको छ । भारतले कानुनी रूपमै अमान्य बनाइसकेका नोटलाई विदेशी मुद्राको परिभाषाभित्र राख्न नसकिने ठहर गर्दै सर्वोच्चले यस्तो...

शेयर बजारमा जीवन बीमा कम्पनीको लगानी साढे ४४ अर्ब, हिमालयन लाइफ सबैभन्दा अगाडि

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले शेयर बजारमा लगानी उल्लेख्य रुपमा बढाएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार हाल नेप्सेमा सूचीकृत १३ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२।०८३ को अन्त्यसम्ममा जीवन बीमा कम्पनीले ४४ अर्ब ४८ करोड ५९ लाख ६० हजार रुपैयाँ लगानी गरेका हुन् ।...

ट्राफिक प्रहरीद्वारा दशैं लक्षित असुली तीव्र, घर जाँदै गरेकाहरु खिन्न

काठमाडौं । बुधबार नबिल बैंकको केन्द्रीय कार्यालय दरवारमार्गको गेटमा दुई जना ट्राफिक प्रहरीहरु हातमा ह्वील लक लिएर लुकेर कुनामा बसिरहेका थिए, दशैंको दिन हतारमा रहेका सर्वसाधारण बैंक अगाडिको सडक खाली देखेर सडक किनारामै रोकेर बैंकभित्र छिरे पैसा साटेर बाहिर आउँदा ट्राफिक प्रहरीले ह्वील लक लगाइसकेको थियो । आफ्नो नाम...


शेयर बजारमा जीवन बीमा कम्पनीको लगानी साढे ४४ अर्ब, हिमालयन लाइफ सबैभन्दा अगाडि

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले शेयर बजारमा लगानी उल्लेख्य रुपमा बढाएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार हाल नेप्सेमा सूचीकृत १३ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२।०८३ को अन्त्यसम्ममा जीवन बीमा कम्पनीले ४४ अर्ब ४८ करोड ५९ लाख ६० हजार रुपैयाँ लगानी गरेका हुन् । जीवन बीमा कम्पनीहरुले शेयर बजारमा लगानी गरेको रकम अघिल्लो आर्थिक वर्ष २०८१।०८२ को तुलनामा ४५.७५...

नेपालगञ्जमा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, शाखा कार्यालय नेपालगञ्जको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२, नहरपुरुवा, पुरैनीमा कृषि बीमा तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। कृषक तथा पशुपन्छी पालकहरूलाई बीमाको महत्व, आवश्यकता र लाभबारे जानकारी गराउने तथा कृषि र पशुपन्छी क्षेत्रमा हुन सक्ने जोखिमबाट आर्थिक क्षति न्यूनीकरण गर्न बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। शाखा...

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन मन्त्रालयको पत्राचार

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि सम्बन्धित मन्त्रालयलाई पत्र पठाएको छ। मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध...

पुनर्बीमा स्वदेश–विदेश होइन, जोखिम बाँडफाँडको सिद्धान्त अनुसार हुनुपर्छः विरेन्द्र बैदवार

काठमाडौँ । रसुवा भोटेकोशी–त्रिशूलीमा आएको बाढीको कारण बीमा कम्पनीहरुमा हालसम्मको विवरण अनुसार करिब १३ अर्बको बीमा दावी परेको छ । यद्यपि यो विवरण करिब ३० अर्ब नाघ्ने विश्वास गरिएको छ । विध्वंसमा पुगेको क्षतिको बीमा दावी निकै ढिलासम्म पर्नेहुनसक्छ । सरकारले भर्खरै मात्रै जोखिमको कूल तथ्याङ्क निकाल्न समिति गठन गरेको छ । उता, बीमा कम्पनीहरुले पनि तत्कालै फिल्डमा गएर जोखिम मुल्याङ्कन गर्न सक्ने अवस्थामा फनि छैनन् । केही कम्पनीहरुले...

बीमा प्राधिकरणमा भ्रष्टाचारीको युग समाप्त, नयाँ ढृढताको खाँचो

।। सम्पादकीय ।। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोपमा निलम्वनमा परेसँगै प्राधिकरणमा विगत पौने चार वर्षदेखि जारी भ्रष्टाचारको एउटा श्रृंखलाको अन्त्य भएको छ । बीमापोष्टले उत्खनन् गरेको जन्म मिति सम्बन्धी कागजातको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो विशेष अदालतमा मुद्दा दर्ता गरेपछि बीमा क्षेत्रमा नीतिगत भ्रष्टाचारीका नाइके सुर्य प्रसाद सिलवाल निलम्वनमा पर्न गएका छन् । बीमापोष्टले सुर्य प्रसाद सिलवालले गरेका एक एक भ्रष्टाचार काण्डहरुको उजागर गर्दै आएको थियो । अन्ततः उनी कानुनको फन्दामा फरेका छन् । उनको...